INSTITUTE OF FORESTRY

Kirtipur, Kathmandu, Nepal

श्रद्धाञ्जली अर्पण तथ शोक सभा सम्पन्न

श्रद्धाञ्जली अर्पण तथ शोक सभा सम्पन्न

2026-06-01

वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयका सहाक डीन सह प्रा.डा. शिवकुमार मानजन को मिति २०८३ साल जेठ १८ गते भएको असामयिक निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सभा सम्पन्न भएको छ। उक्त अवसरमा वन विज्ञान अध्ययन संस्थानका शिक्षक तथा कर्मचारीहरूले स्वर्गिय शिवकुमार मानजल प्रति श्रद्धाञ्जली अर्पण गर्नभएको  थियो भने उहाँको सम्झनामा एक  मिनेट मौन धारण गरिएको  थियो । साथै, दुखको यस घडीमा वन विज्ञान अध्ययन संस्थान अन्तरगतका क्याम्पस तथा कार्यालयहरूमा मिति २०८३ जेठ १९ गते शोक विदा दिने निर्णय गरिएको छ ।