Kirtipur, Kathmandu, Nepal
वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०८२ साल चैत्रमा संचालन गरिने स्नातकोत्तर तह प्रथम वर्ष द्वितिय सेमेस्टर तथा स्नातक तह प्रथम,द्वितिय, तृतिय र चतुर्थ वर्ष प्रथम सेमेस्टरको नियमित तथा पून परीक्षाको तालिका प्रकाशन गरिएको छ ।